अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

काठमाडौं । मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बिच बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका ४ सय नेपाली ब्राजिल र कोलम्बिया लगायत देशमा बिचल्लीमा परेका हुन् । अमेरिका पु-याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि उनीहरुको बिजोग भएको हो । निकरागुवा, … Continue reading अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली